घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी मंसिर महिनादेखि व्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ । दश महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाले यतिखेर सुरुङ … Continue reading घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा